प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको…
View More १५ केन्द्रमा मतदान स्थगितCategory: election
१५ केन्द्रमा मतदान स्थगित
मतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने गरी वैकल्पिक व्यवस्था गरेको छ। मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी…
View More मतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना
काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (२)…
View More काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवानासागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन
प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको…
View More सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थननिर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय
काठमाडौं, असोज २७ गते। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ। आयोगका उपसचिव…
View More निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय