त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको एसीसी प्रिमिएर कपको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमिएर कपको…
View More प्रिमिएर कप जित्दै एसिया कपमा नेपालCategory: Trending
थप हवाई रुट उपलब्ध गराउन भारतलाई पर्यटनमन्त्रीद्वारा अनुरोध
काठमाडौं, माघ ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रुट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गर्नुभएको छ । …
View More थप हवाई रुट उपलब्ध गराउन भारतलाई पर्यटनमन्त्रीद्वारा अनुरोधपोखरामा यति विमान दुर्घटना : ६८ जनाको शव फेला
काठमाडौं, पोखरा — पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । दिउँसो…
View More पोखरामा यति विमान दुर्घटना : ६८ जनाको शव फेलापोखरामा यति एयरलाइन्सको विमान दुर्घटना
पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा…
View More पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाप्रधानमन्त्री प्रचण्डले लिनुभयो विश्वासको मत
काठमाडौं, पुस २६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा…
View More प्रधानमन्त्री प्रचण्डले लिनुभयो विश्वासको मतसबैले समर्थन गरेपछि सरकारलाई हाइसञ्चो भयो, तर हामी प्रतिपक्षमै बस्छौं: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले भएभरका सांसदहरूले सरकारलाई समर्थन गरेर विचित्र चरित्र देखाएको बताएका छन्। तर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमै बस्ने र…
View More सबैले समर्थन गरेपछि सरकारलाई हाइसञ्चो भयो, तर हामी प्रतिपक्षमै बस्छौं: चित्रबहादुर केसीआठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण
काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष…
View More आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहणनिर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय
काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । …
View More निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय१५ केन्द्रमा मतदान स्थगित
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको…
View More १५ केन्द्रमा मतदान स्थगितमतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने गरी वैकल्पिक व्यवस्था गरेको छ। मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी…
View More मतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?