सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको…

View More सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन