प्रधानमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री…

View More प्रधानमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

१५ केन्द्रमा मतदान स्थगित

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको…

View More १५ केन्द्रमा मतदान स्थगित

मतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने गरी वैकल्पिक व्यवस्था गरेको छ। मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी…

View More मतदाता परिचय पत्र छैन? कसरी भोट हाल्ने?

सर्वोच्चले भन्यो- विश्वकप हेर्न ५ सय रूपैयाँ तिर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ असुल्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको…

View More सर्वोच्चले भन्यो- विश्वकप हेर्न ५ सय रूपैयाँ तिर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना 

काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (२)…

View More काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना 

सत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारी

२३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्‍था चिन्ताजनक छ। किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि…

View More सत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारी
रासस

रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे

काठमाडौँ,१० असोज । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ,…

View More रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे

दशैँघरमा विधिपूर्वक जमरा राखियो

गोरखा, असोज १० गते । गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँ घरमा…

View More दशैँघरमा विधिपूर्वक जमरा राखियो

बागलुङको मालढु‌गा नजिकै बसले माइक्रो बसलाई ठक्कर दिँदा ७ जना घाईते

बागलुङ- बागलुङको मालढु‌गा नजिकै बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट…

View More बागलुङको मालढु‌गा नजिकै बसले माइक्रो बसलाई ठक्कर दिँदा ७ जना घाईते

अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन

जुम्ला – अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा…

View More अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन