काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (२)…
View More काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवानाCategory: Trending
काठमाडौँमा भुकम्पको धक्का महशुस
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी…
View More काठमाडौँमा भुकम्पको धक्का महशुससत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारी
२३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि…
View More सत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारीसागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन
प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको…
View More सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनपोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै
पोखरा, असोज २८ गते । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच…
View More पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै१० अर्बको नयाँ नोट बाहिरियो, सर्वसाधारणले १४ गतेसम्म सटही पाउने
काठमाडौँ — दसैं, तिहार र छठका लागि शुक्रबारसम्म नेपाल राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरिएको छ । बैंक तथा वित्तीय संस्था,…
View More १० अर्बको नयाँ नोट बाहिरियो, सर्वसाधारणले १४ गतेसम्म सटही पाउनेसर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै…
View More सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणचाडबाडमा खल्तीको ‘फुल’ अफर, क्यूआर स्क्यान गर्दा १० प्रतिशत क्याशब्याक
काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले चाडबाडको अवसरमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । ‘खल्ती फुल अफर’ नामक अफरमा कम्पनीले…
View More चाडबाडमा खल्तीको ‘फुल’ अफर, क्यूआर स्क्यान गर्दा १० प्रतिशत क्याशब्याक२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो
काठमाडौं, असोज ७ गते । करिब देशभरी आक्रामक रुपमा फैलिइरहेको डेंगुका बिरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरूको भनाइअनुसार डेंगु झन् कडा बन्दैगएको…
View More २१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयोके हो ग्लोबल आइएमई बैंकको दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना?
ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ। ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप…
View More के हो ग्लोबल आइएमई बैंकको दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना?



