काठमाडौं, भदौ २९ गते । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको…
View More २४ घण्टामा ११९ जनामा कोरोना पुष्टिCategory: Trending
कुटिएका डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ६० जनाको सामूहिक राजीनामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरु गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् । बुधबार बेलुका उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा…
View More कुटिएका डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ६० जनाको सामूहिक राजीनामाकर्णाली घटना पूर्ण पाठ
Dr. Sujit Mandal ||२०७९ साल भाद्र २ गते बिहान करिब ९ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना चौथो तह को प्रशासन तर्फको कर्मचारी…
View More कर्णाली घटना पूर्ण पाठनायक शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने
दमौली, भदौ २२ गते । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ…
View More नायक शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुनेनेपाली क्रिकेट टिमका कप्तान लामिछाने बिरुद्द प्रहरीमा उजुरी
काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेकोयतिबेला सन्दीप क्रिकेट खेल्ने…
View More नेपाली क्रिकेट टिमका कप्तान लामिछाने बिरुद्द प्रहरीमा उजुरी



